नेपालका 30 प्रसिद्ध पर्यटकिय स्थलहरु

 नेपालका 30 प्रसिद्ध पर्यटकिय स्थलहरु :- नेपाल भन्ने शब्द नसुन्ने सायद कम नै होलान दुनियामा । नेपाल एउटा प्राकृतिक र सांस्कृतिक रुपमा एकदम धनी देशको रुपमा विश्वभर चिरपरिचित छ। यसैले गर्दा नेपाल लाखौ विदेशी पर्यटकहरुको आकर्षणको एक मुख्य केन्द्र बनेको छ । जोकोहिलाइ पनि नेपालको एक चोटि भ्रमण गर्ने ठूलो चाहाना हुन्छ चाहे त्यो नेपाली होस या विदेशी ।


नेपालमा यस्ता धेरै ठाउहरु छन जस्ले सबैको मनलाइ लोभ्याउने गर्दछ । त्यसैले तपाइ नेपाल घुम्ने योजना बनाउदै हुनुहुन्छ भने यी ठाउहरुको नाम थाहा पाउनु भयो भने तपाइलाइ धेरै सजिलो हुनेछ जस्ले तपाइको यात्रालाइ सहज र सरल बनाइदिने छ ।

आउनुस ती आकर्षक र प्रसिद्ध पर्यटकीय स्थलहरुको नाम र कहा अवस्थित रहेका छन थाहापाउनुहोस ।
 1.पशुपतिनाथ मन्दिर, काठमाडौं
2.बौद्धनाथ स्तूपा, काठमाडौं
3. स्वयम्बुनाथ स्तूपा, काठमाडौं
4. हनुमान ढोका मन्दिर (बसन्तपुर), काठमाडौं
5.नारायणहिटी दरबार, काठमाडौं
6.नगरकोट, काठमाडौं
7.दरबार स्क्वायर काठमाडौं
8. भक्तपुर दरबार स्क्वायर, भक्तपुर
9.पाटन दरबार स्क्वायर, ललितपुर
10.चगुनारायण मन्दिर, भक्तपुर
11.लुम्बिनी, कपिलवस्तु
12. चितवन राष्ट्रिय निकुञ्ज, चितवन
13.सागरमाथा राष्ट्रिय निकुञ्ज, सोलुखुम्बु
14. रामजनकी मन्दिर, जनकपुर
15.कन्याम इलाम, इलाम
16.भेडेटार, सुनसरी
17.पोखरा (फेवा ताल), कास्की
18. रानीमहाल, पाल्पा
19.घान्द्रुक, कास्की
20.बन्दीपुर, तनहुँ
21. स्वर्गद्वारी, प्यूठान
22. जोमसोम, मुस्ताङ
23.रारा ताल, मुगु
24. पाथीभरा मन्दिर, ताप्लेजुङ
25.तिलिचो ताल, मनाङ
26. बारपाक, गोर्खा
27.नामोबुद्ध, काठमाडौं
28.नाम्चे बजार, सोलुखुम्बु
29.घले गाउ, लमजुङ
30.हलेसी मन्दिर, खोटाङ
         यहाँ  अरू धेरै पर्यटकिय स्थलहरु छन जुन तपाईले यी स्थानहरूको भ्रमण गर्दा तिनिहरुको  बारेमा पनि जानकारी  पाउनुहुनेछ । समय मिलेमा ती ठाउहरुको पनि भ्रमण गर्नुहोला । धन्यवाद!

Comments

Popular posts from this blog

Lumbini-Nepal || Birth Place Of Buddha

30 lugares imprescindibles en Nepal

Geography Of Nepal- Some Important Detail About Nepal